उपचारको लगि पैसा जुटाउन नसकेर गाउँ फर्केको पासाङ फेरि काठमाडौं आएको छ ।केहि दिन अगाडि पासाङ को बुबाले आफ्नो छोरा लाई बचाउन सहयोगको अपिल गरर्दै सामाजिक संन्जाल फेसबुकमा जानीनजानी भए पनि भिडियो अपलोड गर्नुभएको थियो । विशेषगरी प्रदेशमा रहनुभएका तमाम स्रोत हरुले सहयोग गर्ने आश्वासन देखाए पछि पासाङ को बुबाले छोरा लाइ फेरि काठमाडौं ल्याइएको हो । उता सामाजिक संजालमा पासाङ को भिडियो अपलोड गरेको दुई दिनमा दुई लाखको हरहरीले हेरीसकेका छन ।भने सहयोग गर्ने सहयोगीहरु भने अहिलेसम्म हलेसी अन्लाईन खबर लाई अएको जानकारी अनुसार तीन जनले गरि रु ३७ हजार ६ सय रुपैयाँ जम्मा भएको छ । सम्पुर्ण नेपाली दाजु भाइ हरुमा अनुरोध गर्न चाहान्छु । कृपया सिकार दिनुहोला। अदि तपाई चुरोट खानुहुन्छ भने कृपया एक दिन एकखिली चुरोट नखानुहोस । यदि तपाई खैनी खानु हुन्छ भने कृपया एक दिन एक खिली खैनी नखानुस। र दिदिबहिनी हरुले एक दिन बाहिर निस्कद लाली - पौडर नलागै निस्किनुस । यत्ति त हामी जोकोहिले पनि सहयोग गर्न सकिन्छ नि है, किन -की तपाईंको सानो सयोगले कसैले नयाँ जिबन पाउछ भने ढिलाइ किन? . हामी नेपालीहरुलाइ थाहा भएकै कुरा हो । हाम्रो देशका नेता हरु बाहेक अधिकांस नेपाली जनता कुनै ठुलो रोगकोले सताएको छ भने कित मृत्यु लाई नै अङ्गाल्नु पर्छ। कि त आम नेपालीहरु माझ सहयोग को आपेक्षा बाहेक अरु कुनै बाट नरहेको । तेसैले मेरो अनुरोध छ । कृपया शिकार दिनुहोला । धन्यवाद ।।।
"सेवा गरे मेवा मिल्छ ।सेवानै धर्म हो"


