मृगौला मानव शरीरमा अति महत्त्व पुर्ण मानिने अङ्गमधेको एक हो।मिर्गौलाले रगतलाई फिल्टर गरेर रगतमा भएको हानिकारक तत्योलाइ पिसाबको मध्यम बाट बाहिर निकाल्ने काम गर्छ। तेसैले यसलाई कतिपयले मनशरीरको फिल्टर पनि भन्छ। खानपानमा ध्याननपुर्यादा र विभिन्न प्रकारको औसधिको साइडइफेक्ट्ले मृगौला खराव हुन सक्छ। किट्नीको बिरामीको को लक्षण सुरुमा सहजै थाहा हुदै।तेसै कारण यस लाई सैलेन्ड किलर पनि भनिन्छ । सावधानी अपनाउने हो भने पहिलानै किट्नीमा रोगलग्नु भन्द अगाडिनै केही सङ्केत हरु थाहापाउन सकिन्छ।
#किट्नीरोग लागेको लक्षण र यश बाट बाच्ने उपयं
यदि तपाईंको किट्णीमा समस्या छ भने तपाईलाइ आवस्यकता भन्द बढी पिसाब लग्ने गर्छ।
पिसाब गर्दा दुखैको महसुस हुन्छ।कतिपय अबस्थामा दुखैको कारण पिसाब गर्नै नसकिने हुन्छ। र पिसाबमा रगत देखिनु किट्णी रोगको सबैभन्दा खतरनाक लक्षण हो ।
यदि यस्तो समस्यादेखेमा तुरुन्तै चिकित्सक लाई देखाउनु पर्छ।
किट्णीमा समस्या देखिदा शरीरमा जमेको पानी र अनावश्यक नुनको मात्र बाहिर निस्कन पाउदैन तेस कारण शरीर सुन्निन पनि सक्छ।किट्णीमा खराबी आउँद रगतमा अकश्न्को सहज सप्लाइ हुन पाउदैन यस कारण एनिमिया तथा कम्जोरी महसुस हुन सक्छ।किट्णीमा खराबी आएमा शरीरबाट बिकार बहिर निस्कन पाउदैन जस्को अक्सर छालामा पनि देखिन सकिन्छ। किट्णीको खराबीले रगतमा युरियाको मात्र बड्न जान्छ जस्कारण मुखमा गन्ध आउन सक्छ।किट्नीले सहि काम गर्न नसक्छ रगतमा पानी र नुनको मत्र बढ्न सक्छ जस्का कारण ब्लड पेसर बड्न सक्छ।
किट्णीखराबी हुन नदिन के-के कुरामा ध्यान दिनु पर्छ।
दिनमा ३/४लिटर पानी नियमित पिउने गर्नुहोस।
जस्ले गर्दा शरीर बाट भिकार बाहिर निस्कन्छ ।
खानामा नुनको मात्र कम गर्नुहोक।नुनमा सोडियम हुन्छ जसका कारण ब्लड पेसर बढाउने मात्र हैन किट्णी खराब गर्नमा प्रमुख भुमिका खेल्छ।
धेरै मसला भएको खानाखने बानी आजैदेखी त्याग्नुहोस।
खैनी चुरोट जस्ता अन्य सुर्तीजन्य पदर्थको सेवन नगर्नुहोस्
अस्तो पदर्थ ले शरीरमा बिगर्को मात्र बढाउछ र किट्णी खराब गर्न ठूलो भुमिका खेल्छ।
लामो समय सम्म पिसाब रोकेर राख्ने बानी छ भने आजै बाट छोड्नुहोस।
चिकित्सक को सल्लाह बिना कुनै औसधि नखनुहोस।
प्रय सबैखाल्को पेनकिलर किट्णी लाई अक्सर पुर्याउछ्न।
शरीरको ओजन नियन्त्रण गर्नुहोस दुब्लो मानिस को तुलनामा मोटो मानिसको किट्णीमा समस्या धेरै देखिन्छ ।


